चितवनको सहिद स्मृृति बहुमुखि क्याम्पस प्रमुख राधा बालिकाद्धारा राजिनामा

चितवन । नेपाल बिधार्थी संघ शहीद स्मृती बहुमुखी क्याम्पसले बिज्ञप्ती जारी गर्दै सैक्षिक क्षेत्रमा राजनीति हस्तक्षेप हुने गरेको जनाएको छ । बिगत केही समय देखि राजनीतिको कारण सैक्षिक गुणस्तर खस्किएको भन्दै यस्तो संबेदनशिल बिषयमा समेत ध्यान नपुर्याएको बिज्ञप्तीमा जनाईएको छ ।

नेपाल बिधार्थी संघ शहीद स्मृती बहुमुखी क्याम्पस सभापति बिबेक उदास द्धारा जारी बिज्ञप्तीमा यसै बिषयलाई लिएर क्याम्पस प्रमुख राधा बालिकाले राजिनामा दिएको हुदा अन्य बिभागका प्रमुखले पनि राजिनामा दिनुपर्ने माग गरिएको छ ।