इन्डोनेशिया चुनाव : मतगणनाका क्रममा २७० जनाभन्दा बढी कर्मचारीको मृत्यु

इन्डोनेशिया ।इन्डोनेशियामा एप्रिल १७ मा भएको निर्वाचनको मतगणनाका क्रममा २७० जनाभन्दा बढी कर्मचारीको मृत्यु भएको छ।