इच्छाकामनामा ३ दिने उदघोषण तालिम सम्पन्न

चितवन ।  इच्छाकामना गाउँपालिका वडा नं ५ काे आयोजनामा संचालित ३ दिने उदघोषण तालिम सम्पन्न भएको छ । तालिममा २८ जना स्थानिय महिलाहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा इच्छाकामना गाउँपालिका अध्यक्ष गिता कुमारी गुरुुङ, प्रमुख प्रशिक्षक बिदुुर केेेसी लगायतले मन्तव्य राखेका थिए ।