आज टीकाको शुभ साइत १० बजेर ३५ मिनेटमा, कुन देशमा कति बजे टीका लगाउने ? (सुचि सहित)

काठमाडौं– मंगलबार परेको विजयादशमीको टीकाको शुभ साइत बिहान १० बजेर २५ मिनेटमा रहेकाे पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यसैबीच अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा स्थानीय समयअनुसार कति बजे विजयादशमीको टीका लगाउने भनेर समय निकालेकाे छ ।

सूचना हेर्नुहाेस्